कसरी सुरु भएको थियो विवेकशील नेपालीको सुसंस्कृत राजनीतिको यात्रा?
• ७ बर्ष अघि हामीले नेपालको कुनाकुनाबाट ७५०० किलोमिटर हिडेरँ लुम्बिनी पुग्यौँ। बाटोमा गाउँ-गाउँमा भेटेका आम नेपालीका सपना सोध्दै हिड्यौँ। त्यहि सपनालाई बिपना बनाउछौँ भन्ने संकल्प यो दिन लुम्बिनीमा गई लियौँ।
• राजनीतिलाई सफा गर्ने यात्रा जारी छ !
पदयात्रीहरु बाट हाम्रो ईतिहास सुनौ अनि सँगै ईतिहास रचौँ!!
---------------------------------------------------------------------------------------------------------------------------
नेपाल हाम्रो घर हो, डेरा होईन।
त्यसैले यो घरको हेरचाह अर्को बुद्ध वा पशुपतिनाथले गरिदिने दिने हैन। हामी आफैले गर्ने हो।
अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो!
▶वेबसाईट: http://bibeksheelnepali.com
अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! किनकि यदि यो देश ढले, हामी पनि यसै साथ ढल्छौँ।
Be the change you seek. Become a Bibeksheel Nepali.
फोन गर्नुहोस्: 98511-49214
ईमेल गर्नुहोस्: info@bibeksheelnepali.com