Duration 14:46

ललितपुर मा वायु उतारेको | पित्री बोलाएको | जिउदै मान्छे आगोमा नाच्दै आगो खाएको |

1 617 watched
0
53
Published 8 Jul 2020

यो वायु बोलाउने एउटा धार्मिक परम्परा हो । यो भिडियो ललितपुरका बजगाई बन्दुहरुले वायु बोलाउदा खिचिएको हो। कुनै पनि बन्दु अगती परेर मृत्यु भएमा उक्त अगती परेर मरेको ब्यक्तिको आत्माले शान्ती नपाउने र पछि भाई बिन्द्र लाई दुख दिने र उक्त आत्मा तड्पिएर बस्ने उदा उक्त आत्मालाइ भाइ बिन्द्र ले यसरी नियमित बिधि र प्रक्रिया पुर्यायी बोलाउछ्न र उक्त आत्मा भाइबिन्द्रको सरिरमा चड्छ अनि भाइ बिन्द्र ले सोधेका कुराहरु जस्तै के कारणले मरिस,मर्ने बेलामा कस्ले देख्यो, मलामी कति जना थिए। लगायत आफ्नो बा हजुर बा को नाम लगायत भाइ बिन्द्र ले चित्त नबुझे सम्मका सम्पुर्ण प्रस्ण सोधिन्छ र सबै कुरा सत्य आयो र सबै लाई चित्त बुझे मात्र उसलाई खलिमा लगिन्छ । खलिमा लग्दा उसले मागेको जति दाउरा लाई आगो बाली आगोमा नचाईन्छ।र खली खाइसकेपछी उक्त प्रेत आत्मालाई वायु देवताका रुपमा सम्पुर्ण बन्दुहरुले पुजा गरि राख्दछ्न। यसरी यो विधि पूरा गर्न 9 देखि 20/30 रात सम्म लाग्छ । भिडियो मन परे सेयर गरिदिनु होला। यस्ता अन्य भिडियोको लागि एक सेयर गरि दिनु होला। धन्यवाद सम्पर्क न. 9843590960

Category

Show more

Comments - 19