Duration 53:30

म लिम्बूको छोरो अकारण हिन्दुराज्यको पक्षमा उभिएको हैन | Tamasoma Jyotirgamaya | AP1HD

130 868 watched
0
2.7 K
Published 29 Nov 2021

#TamasomaJyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM). एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो । Presenter: Tikaram Yatri Guest: Rajendra Lingden Researcher: Saroj Gautam Producer: Phurba Sherpa Program Co-Ordinator : Kamala Subedi Social Media Executive: Krishna Karki Editor: Sunil Shrestha Music: Rickey Shakya Studio Producer: Chiranjibi Gautam and Subash Thapa Camera Person Amrit Sunuwar Dhana Bahadur Yonjan Sanjay Paudel Kushal Raut Studio Camera Person Navaraj Adhikari Gopinath KC Surendra Maskey Janardan Khatiwada Graphics: Ramesh Thapa MCR Roshan Shrestha Rabi Raj Paudel David Shah Pramod koirala IT OFFICER Abhisekh Sitoula IT DEPARTMENT Ramesh Pandey Sujan Karki Sanjay Maharjan Biplab Dhital Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision/ ►TikTok: https://tiktok.com/@ ap1hd_tv ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://www.facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #RajendraLingden #RaPraPa #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 463
  • @
    @kastupkhanal17523 years ago देशले खोजेको र जनताले रोजेको मान्छे उहाँ नै हो🙏🙏💐💐 50
  • @
    @Bishal2183 years ago राजेन्द्र सरनै एउटा तेस्तो राज नेता हो।जस्ले रा.प्र.पा. पार्टी मत्रै हैन।देशकै मुहार बदल्न सक्ने बौद्धिक खुबी छ। 62
  • @
    @darikakarajan50623 years ago राजेन्द्र लिङ्देल राप्रपा अध्यक्ष मात्रै हैन देश कै कार्यकारी प्रमुख पद सम्म आइपुग्नु पर्ने एक सच्चा र इमानदार राजनितिज्ञ हुन शुभकामना राजेन्द्र लिङ्देल ज्यु 🎉🙏 32
  • @
    @childsansar13 years ago राजेन्द्र लिङ्ग्देल लाई रा प्र पा अध्यक्ष भएको देख्न चाहान्छु। सबैले साथ दिनुपर्छ । शुभकामना ! 109
  • @
    @BijayEdutainment73 years ago हाम्रो देशमा चाहिएको मान्छे यस्तै हुन। चाँडै देशको प्रधानमन्त्री भएको देख्न पाऊँ। 19
  • @
    @tarkashreesmagar97673 years ago मलाइ मन पर्ने नेता राजेन्द्र लिङ्देल ज्यु ,अग्रिम शुभकामना हजुर 12
  • @
    @dreamersdream84653 years ago म एक क्षेत्री बाहुन वर्गको र यि राजनैतिक पार्टीलाई भोट हाल्दै आएको मान्छे हु।
    तर आजको आवश्यकता हिन्न्दुराष्ट्र सहितको संवैधानिक राजसस्था हो।
    यि कमल थापा लगायत अन्य राप्रपा का नेता नै बाघक हुन।
    धन्यवाद छ लिम्बुको छोरा लिगंदेन जि लाई🙏
    यि क्षेत्री बाहुन दलेले देश डुबाए….
    ...
    30
  • @
    @VV-vo6xm3 years ago यदी नेपालमा “ सच्चा राजावादी “ कोही छ भने यिनी एक जना मात्र हुन् । नेपाल जहीले पनी राजसंस्था भएको मूलुक थियो र भोली पनी राजसंस्था हुनु पछॅ , तब मात्र नेपाल रहने छ । यो लडाईमा तपाईको जित होस् , तपाईलाई धेरै धेरै शुभकामना ।
    “ पसुपतीनाथले सबैको रक्षा गरुन “
    ...
    30
  • @
    @sureshkhadka62383 years ago आदरणीय राजेन्द्र दाइलाई जितको सुभकामना। 79
  • @
    @samirkc15923 years ago कुरै नसुनि कमेन्ट हानियाे ,राजेन्द्र लिङ्देल जिन्दावाद ।बुझक्किलाई ईसारा काफि छ।विगतमा माअाेवादि भएको ठुलाे पश्याताप छ मलाई । 49
  • @
    @k.dsubedi73283 years ago राजेन्द्र लिङ्देन असली राजनेता हुन। नेपाल र नेपाली का लागि र राष्ट्रिय प्रजातन्त्र पार्टी काे लागि उहाँको नेतृत्व आवाश्यक देख्छु म।।। 25
  • @
    @narbahadurgharti6093 years ago राजेन्द्रजीले केवल राप्रपालाई होइन यो देशकै नेतृत्व गरेको देख्न चहान्छन् नेपाली जनताले र त्यो आजको आबस्यकता पनि हो हार्दिक शुभकामना राजेन्द्रजीलाई 40
  • @
    @bhupendrarawal53633 years ago मलाई अति नै मन पर्ने राजनितिक ब्यक्तित्व ❤️🙏🙏 राजेन्द्र लिङ्देन 31
  • @
    @ganeshkarki83923 years ago अर्धमि पापि डलरे एजेन्ट बाहुन धर्नदोकारि भन्दा लिम्बू को छोरो घुस खाँन घुस खाँए भने अामा को रगत खाँए सरह हो भनेको ठिक लागो ... 76
  • @
    @dilbahadurrajbanshi70263 years ago राजेन्द्र लेङदेन दाजु धेरै राम्रो मान्छे हो
    र पाटी को अधक्ष्य मा बसेर देशको आर्थिक विकास तिर लाग्नु हुन्छ भने म लाई विस्वास छ
    जय राष्ट्रिय पाटी राप्रपा 🇳🇵🇳🇵🇳🇵🇳🇵
    43
  • @
    @bharatkhatri95903 years ago नेता भनेको यस्तो हुनुपर्छ र जनता ले चिन्न सक्नु पर्छ जय नेपाल 14
  • @
    @thesonofnepal3 years ago वहाँलाई म र मेरो परिवारको पुर्ण समर्थन छ।वहाँलाई मन पराउने सम्पूर्णमा बिनम्र अनुरोध छ कि अबको चुनावमा वहाँलाई सम्पूर्ण परिवारको मत दिनुहोस्। 27
  • @
    @dknowledge35073 years ago Who are watching after victory of Rajendra Lingden? 👍 11
  • @
    @Nepse.nepali3 years ago राजेन्द्र लिङ्देन जस्तै इमान्दार नेतृत्व जसले राप्रपा मात्र होइन समग्र देश लाई पनि हित गर्नेछ । राजेन्द्र लिङ्देन लाई विजउत्सव का लागि अग्रिम बधाई एवम् शुभकामना 11
  • @
    @udayaacharya20383 years ago Great human and real nepali rather than politicians .... 45
  • @
    @roshanranabhat80693 years ago नेपाल का अहीले भएका नेताहरू मा राजेन्द्र जी मात्र नेपाल को धरातल बुझेर बोल्ने नेता हुन जस्तो लाग्छ राजेन्द्र सर हजूर ले बोलेका कुरा लागु भएको पनि देख्न पाईयोस सफल्ता को शुभ कामना 🙏🇳🇵🇳🇵🇳🇵 7
  • @
    @krishnakc89723 years ago Your leadership with Dhawalshamsher can be the milestone not only for the RPP but also for the whole nation. Your vision is beyond the contemporary so called politicians at present in Nepal. Good luck for Chairmanship of RPP. ... 45
  • @
    @kumarsangroula95403 years ago क्या बात! लगे रहो राजेन्द्र दाइ जनता तुम्हारी साथ है 4
  • @
    @dineshnepali8763 years ago राजेन्द्र लिङ्देन नेपाली राजनीति को आसा लाग्दो किरण हो । फोहोरी राजनीति बीच को कमल को फूल हो । विजय हासिल को शुभकामना । 10
  • @
    @guruprasad2313 years ago म कुनै पाटिको हैन तर राजेन्द्र दिङ्देन को बिचार मा पूरा सहमत छु, 13
  • @
    @dineshpaudel129023 years ago राजेश्वर देवकोटा पछि राप्रपाको मन पर्ने नेता राजेन्द्र लिङदेन दाइ हुनुहुन्छ ! 28
  • @
    @deomanlimbu58523 years ago अहिले देश ओरालो लागेको अवस्था छ यस्तो बेलामा देशलाई राजेन्द्र लिङ्देन ज्यु जस्तो ईमानदारि नेताको खाचो छ। पार्टीको जसुकैको होस् तर मलाई भर पर्ने र मन पर्ने नेता लिङ्देन ज्यु पनि हो त्यसैले सफलताको शुभकामना छ 🙏🌺🌺🇳🇵🇳🇵 1
  • @
    @shantosgc77893 years ago I heard about him bit but after watching this interview. He is the man of good soul and leader, Whatever he is saying, he truly speaking from his heart. I hope he will change the course of Nepali Politics. It seems he is most likable and trustworthy leader of Nepal Rajendra Lingden. Wish you all the best for your great success!!! ... 13
  • @
    @baburamwagle38723 years ago मुल कुरा त जस्ले नेपालिलाइ रोजगार दिन्छ।कर छुट दिने। you are great lingden jyu.we are with you.tapai honahaar aasha lagdo neta ho.मेरो हर हमेशा समर्थन छ।तपाईं अध्यक्ष बन्नुपर्छ ।र देश भरी जित्नु पर्छ।म त 100 आउ मतदान गराउछु। ... 6
  • @
    @pusparajkhitawada28353 years ago शालीन व्यक्तित्व लिङ्देनको जित सुनिश्चित छ । शुभकामना एवम् बधाई । 3
  • @
    @ranaganesh16893 years ago कमल थापा को बिकल्प मात्र होईन तपाई कांग्रेस र कोमूनिट्स को बिकल्प हो बेस्ट ओफ़ लक दाई 8
  • @
    @indiraupreti53723 years ago I’m not ra-pra pa but he is the great ledger and honest person I wish for him best congratulation for you 11
  • @
    @gangathing17553 years ago लिङ्देन सर तपाईं ले जसरी नि जित्नु पर्छ र जित्नु हुन्छ तेस्पछी म पनि रा प्र पा मा आउछु । 2
  • @
    @rajendraprasadbhatta66393 years ago म कुनै पार्टी विशेष को भावना भएको मान्छे होइन ,राजाबादी पनि होइन तर राजेन्द्र लिङदेन को ब्याक्तित्व र भावना को उच्च सम्मान गर्दछु ! अगृम्रुपमा हार्दिक बधाई आदरणीय राजेन्द्र लिङदेन लाई! 2
  • @
    @gorakhmagar36723 years ago Dherai Ramro Bichar Rajendra Sir ko so Rajendra Sir lae Bhabisyako PM bannuparx vandae dherai Shubhakamana..... 1
  • @
    @gopalacharya72003 years ago I always respect this man wish u all the best jay nepal 🇳🇵 🇳🇵 🇳🇵 9
  • @
    @rajankhadka96773 years ago "घुस खानु भनेको आफ्नो जन्म दिने आमाको खुन खानु सरह हो" वहाँको यो एक भनाइ नै काफी छ ।
    अग्रिम शुभकामना राप्रपा को अध्यक्ष तपाईं नै हुनुपर्छ र हुनु आवश्यक पनि छ।
    19
  • @
    @rameshdhungel24503 years ago मा.राजेन्द्र लिंग्देनज्यूको राम्रो विचार । सांसदले नीति निर्माण मात्र गर्ने र मन्त्री हुने व्यक्ति लब्ध प्रतिष्ठित एवं सम्बन्धित् विषयको जानकारी भएको हुनु पर्दछ।कम्तिमा स्नातक तह उत्तीर्ण भएको व्यक्ति मन्त्री /सांसद भए देशले अग्रगामी प्रगति गर्न सक्छ जस्तो लाग्छ । ... 1
  • @
    @sarojkc40823 years ago आहा कती राम्रो बिचार हो उहाँ देसलाई चहिने मानछे हो 2
  • @
    @keshavsharama79013 years ago देशमा धेरै नेताकार्यकर्ताहरु छन् तर सफल हुन कसैले चाहेनन् अब राजेन्द्र सर ले बिजय भयर अगाडि बढ्न शुभकामना छ र देशमा नेपाली जनतालाई अार्थिक सामाजिक भार संघियताले लादेकाे महसुष भयकाे अवस्थामा सानाे देशकाे थाेरै कार्यकारिणि भयर देशलाई बिकाषकाे गतिमा कसरी लान सकिन्छ यसबारे प्रष्ट भयर अगाडि बढ्न अपिल गर्छाैं 🙏 ... 1
  • @
    @bibekpandey17513 years ago Real leader of Nepal 🇳🇵 I solute you 💪💪💪 1
  • @
    @rohitrijal21683 years ago राजेन्द्र लिङ्देन ज्युको भनाइ सहि धेरै धेरै बधाई छ । 1
  • @
    @ganeshdahal11723 years ago देश बनाउने कुरा ठीका छ , मरेको राजतंत्रको सपना देख्नु असान्दर्भिक छ ! 2
  • @
    @avashshrestha27723 years ago great leader....मेराे भाेट राजेन्द्रकाे पार्टिलाइ🙏🙏🇳🇵🇳🇵 3
  • @
    @ramrimal29303 years ago राजेन्द्र लिङ्देन लिम्बू दाइ राम्रो गर्नु होला तपाईंको जित निस्चित छ। अगाडि बढ्नुहोस जितको एक कदम पछाडी हुनुहुन्छ ध्रिढसङ्कल्पका साथ अगाडि बढ्नुहोस अग्रिम शुभकामना देशलाइ तपाई जस्तो नेताको नेतृत्वको खाचोछ। 3
  • @
    @aviyanchudal13993 years ago आदणिय दाजु राजेन्द्र लिंगदेन लाई धेरै धेरै सुभकामना छ 1
  • @
    @ramgautam33693 years ago 74k viewrs,1.8k likes and not even a single dislike. 👏👏👏❤️❤️❤️ Best wishes for rajendra lingden for upcoming days. 3
  • @
    @DEURALI.20243 years ago अत्यन्तै सकारात्मक विचारविमर्श हार्दिक धन्यवाद 2
  • @
    @mohansaudenyakthungba31193 years ago यूबा नेता राजेन्द्र लिम्बु सर अगाडी आउनु होस मॅगोलमा 14
  • @
    @mayrobintamang3 years ago I GOT DEEP AND PROFOUND UNDERSTANDING ABOUT ADAVITA VEDANTA FROM A WESTERN TEACHER HERE IN NEW YORK.......I BELEVE IN UNDERSTANDING RATEHR THAN IDENTITY.......... 13
  • @
    @rajukuinkel60063 years ago Advance Congratulations !!! Youth & Young Rajendra Ji !!! 5
  • @
    @mirabasnet30433 years ago हार्दिक बधाई तथा शुभकामना राजेन्द्र सर 3
  • @
    @sitamalla27603 years ago बिचरा हृदय देखि 100% सहि छ है 🙏🙏🇳🇵🇳🇵👍️👍️ 2
  • @
    @haritamang83913 years ago I believe the leader like Rajendra Lingdel who once survive from the mouth of death will definitely lead the party forward with honesty and high integrity. The country needs his leadership in the present situation of the nation. ... 10
  • @
    @Narmada-ck8xs3 years ago Rajendraji is one of my favorite leaders with clarity in principle and outspoken person. He is a man of commitment and integrity. He can walk the talk. 7
  • @
    @sundarsingh923 years ago I call upon every patriot of Nepal, please support Rajendra Limbu 7
  • @
    @milangurung65222 years ago I love his personality and the way he talk about Nepali politics.
    I think he is a potential candidate for future PM of Nepal
    1
  • @
    @carmelitagarcia57863 years ago Great agenda! Salute Daju.Very welcome from Cincinnati ,OH USA. 6
  • @
    @indrakhatri13353 years ago One of the most likable and trustworthy leader of Nepal Rajendra Lingden. Wish you all the best for your great success . 5
  • @
    @kiranchapagaikiranchapagai43003 years ago राजनितिक लाईन जे जस्तो भए पनि यिनि नै हुन पर्छ। 5
  • @
    @chapagainnikesh98843 years ago औला मा गन्न सकिने सक्षम र मलाइ मन पर्ने नेता राजेन्द्र लिङ्देन लाई शुभकामना । 4
  • @
    @youthnepal2243 years ago गरिब दुखी जाती जनजाति निमुखा हरुको नेता हो राजेन्द्र लिङ्ग्देन अब एकपटक सारा नेपालिले पार्टिको नेतृत्व हुँदै देशको प्रधानमन्त्री बनायर हेर्ने बेला आयको छ 8
  • @
    @bbbudhathoki25553 years ago aaj bat ma pani raaprapa ma vot hallne pakka rajendra jiuko bichar lai salute chha 2
  • @
    @parsupandit95973 years ago योपटक राजेन्द्र लिङ्देन लाई अध्यक्ष बनानु नै राप्रपाको उचित र दीर्घकालीन निर्णय हुनेछ 15
  • @
    @gyansk24373 years ago राजनेता हुने गुण छ ।
    तपाईंलाई शुभकामना छ ।
  • @
    @everestnepal71253 years ago राजेन्द्र लिङ्देन जस्तो १० जना नेता भए देश बदल्न धेरै समय लाग्दैनथियो 11
  • @
    @DD-kz6nt3 years ago First time known him but we need to support him his thoughts is Soo good 5
  • @
    @SpiritualityReligious3 years ago एक पटक फेरि messenger chek गर्नु होला लाखौं message आको छन, हामी राप्रपा प्रवेश गर्दै छौ, अब को प्रधानमन्त्री हजुर जस्तो असल कुशल नेता नै हो,
    जय होस जय होस जय होस ॐॐॐ
    2
  • @
    @Purbiyadarshan3 years ago राजेन्द्र लिङ्दैन अध्यक्ष हुनु भयो भने म पनि राप्रपा को साथमा जोडिन्न चाहान्छु 6
  • @
    @haripoudel50213 years ago Congratulation go ahead will support 🎈🎈🎈 1
  • @
    @mgr_mtag38512 years ago नमस्कार 🙏..!
    लिङ्देन ज्यू तपाईले गर्नुभएको कुरा सोह्रो रै आना ठिक तर नेपाल हिन्दुराष्ट्र हुनैपर्छ भन्ने कुरा ठिक लागेन।
    नेपाल हिन्दुराष्ट्र भयो भने धार्मिक crisis नआउला भन्न सकिदैन।
    सुदर शान्त नेपाल 🇳🇵
    ...
  • @
    @dreamleader92653 years ago कमलथापाजिले खसला ह्ृदयले याे पालि नेझृ्वका् लागि लिङ्देनला अघिसार्नु पस्छ 4
  • @
    @suniladhikari29133 years ago All the best!!!! What a decent and humble leader 4
  • @
    @janakneupane36673 years ago बिबेकशिल साझा र रा प्र पा मिलेर जानू परो राजेन्द्र जि लाई अग्रिम शुभकामना शुभेच्छा !! 2
  • @
    @shyamgurung62043 years ago राजेन्द्र लिङ्गदेन जिन्दावाद vote for rajindra 7
  • @
    @ramroneil37193 years ago What a wonderful conversation solute both of you 🙏🙏 4
  • @
    @MilanPanchakoti3 years ago राजेन्द्र लिङ्देन ज्यू लाई राप्रपा नेपाल को अध्यक्ष बनाउनु पर्छ ! 7
  • @
    @ineshkc263 years ago रा, प्र, पा को अध्यक्ष अब राजेन्द्र लिङ्देन नै हुनु पर्छ सुभकामना छ जय नेपाल्🇳🇵🇳🇵🇳🇵 3
  • @
    @basudevrajupreti35913 years ago राजनीतिज्ञ धेरै हुन्छन् तर कुशल राजनीतिज्ञ थाेरै मात्रमा देखा पर्छन् ।।राप्रपा मा रहनु भएका कुशल राजनीतिज्ञ मध्ये श्री राजेन्द्र लिंङ्देन एक कुशल राजनीतिज्ञ हुनु भएकाले वहाँका अनमाेल विचार सार्थक बनुन हार्दिक शुभकामना ।।राजसंस्था जिन्दावाद ।।हिन्दुराज्य जिन्दावाद ।। नेपाल आमा जिन्दावाद ।।जय श्री पशुपतिनाथ रक्ष्या गर प्रभु हामी सबै नेपालीको ।। जय नेपाल ।।ॐ।। ... 2
  • @
    @tarasubba74003 years ago अगाडि बढ्नुहाेस म राप्रपा नभए पनि साथ रहन्छ । 6
  • @
    @surajpandey32103 years ago Congratulations!!! for being president of raprapa. 7
  • @
    @pawanbasnet48493 years ago राजेन्द्र लिङ्देन आजको आवश्यक्ता..कमल थापा चुप लागेर बस्दा हुन्छ.. 11
  • @
    @sudanbhandari15183 years ago आरक्षण खाने सुबिधा भईरहेको लिम्बुको छोरोले आरक्षण जातको आधारमा होइन गरिबीको आधारमा हुनु पर्छ भन्नु निकै नै सकारात्मक लाग्यो, इमान्दार र सच्चा मनको नेता रहेछन, मैले यो हेरिरहादा उनले जितिसकेका छन्, सफल कार्यकालको शुभकामना, तपाईले सोचेको पुरा गर्नु होला ... ... 1
  • @
    @baburamkc71893 years ago doesn't matter what his ideology ....he deserves to be a top leader... 10