Duration 36:37

भुइँ काफलमा रमाउँदै  नयाँ पुस्ता [ The Nepal today ] Agriculture in Nepal

5 443 watched
0
173
Published 20 Dec 2021

नुवाकोट ककनीका किसानहरू अहिले परम्परागत खेतीभन्दा आधुनिक खेती गर्ने तर्फ निकै आकर्षित भएका छन् । त्यसमा पनि अहिलेका युवा जमात त्यस खेतीतर्फ बढीनै आकर्षित भएको पाइन्छ । पुरानै शैली बाट आफ्ना बाबुहरूले गरेको खेतीलाई आधुनिक प्रविधि अपनाइ ति युवाहरूले उक्त खेतीलाई अहिले सम्हालि रहेकाछन् । भुइँकाफल यानि स्ट्रबेरीको नामले परिचित उक्त फल ति युवाहरूको मुख्य रोजाइमा परेका छ । कस्तो छ त युवाहरूले गरेको खेती सम्पूर्ण जानकारीको लागी पुरा भिडियो हेर्नु होला । Follow us on Facebook: https://www.facebook.com/thenepaltoday बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला । Note: You can share a link to this video online, on YouTube, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law. सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ । #thenepaltoday#agriculture#strawberryfarming ================================= Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on YouTube. Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture. This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Category

Show more

Comments - 13