Duration 12:30

कोही व्यक्ति अपाङ्ग कोटामा जागिर खाँदैछ भने उसलाई तँलाई लङ्गडो नै भन्छु भन्न मिल्छ - Yash Kumar

365 watched
0
22
Published 27 Jun 2021

जात थाहा नपाएपछि कोठा नदिइएको विषयले अहिले मुलुकको सामाजिक सद्भाव तथा जातीय भेद्भावको चरम बहस भइरहेका छन् । राज्यको हरेक तहतप्कामा समावेशी नीतिमाथि पनि बहस छेडिरहेको छ । यसै सन्दर्भमा गायक, संगीतकार तथा कलाकार यसकुमारले आफ्नो विचारलाई फेसबुक लाइवमार्फत सार्वजनिक गरेका छन् । यसकुमार भन्छन् –कुनै पनि विषय उठिसकेपछि यसमा काउन्सिलिङ हुन जरुरी छ । उछालेर बिगार्ने काम भइरहेको छ । Follow us on facebook: https://www.facebook.com/NayaOnline1/ Subscribe channel: /c/NayaOnlineTV1 Follow us on twitter: https://twitter.com/Nayaonline1 Website: http://nayaonline.com/ Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed) #RupaSunar #YashKumar

Category

Show more

Comments - 12