Duration 13:30

चीनको कारणले भारतले नेपालको कालापानी र लिपुलेख खायो KalaPani

340 161 watched
0
4.7 K
Published 6 Nov 2019

सन् २०१५ को १५ मईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणको निम्ति चीन पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको बेलामा ‘लिपु लेकबाट भारत र चीनबीच व्यापारिक मार्ग खोल्ने’ बारे सहमति भएको थियो । चीन र भारतबीच भएको यो सहमतिलाई मोदी भ्रमणको बेला बेइजिङमा जारी गरिएको संयुक्त विज्ञप्तिमार्पmत सार्वजनिक गरिएको थियो । यसले नेपाल र चीनबीचको सम्बन्धमा धमिलोपन लेराइदियो । ‘लिपुलेक पास सन् १९५४ देखि चीन र भारतको बीचमा व्यापारिक तथा धार्मिक मार्गको रुपमा प्रयोग हुँदै आइरहेको’ भए पनि लिपुलेक नेपाल र भारतबीच विवादित ठाउँ थियो । ‘दार्चुला जिल्लाको पश्चिमोत्तर क्षेत्रमा अवस्थित लिपु भञ्ज्याङ प्राचीनकालदेखि नै नेपाल—तिब्बतबीचको प्रमुख व्यापारिक नाकाका रुपमा रहँदै आएको छ ।’ लिपुलेक नेपालीभूमि भएको कुरा नेपालले ऐतिहासिक तत्थहरूबाट पुष्टी गर्दै आइरहेको हुँदा चीनले यसप्रति सचेत रहनु पर्दथ्यो । लिपुलेक मात्र हैन त्यस्तै कालापानी पनि भारतले अब उसको नयाँ नक्शामा पारिसकेको छ । यसबाट के स्पष्ट हुन्छ भने चीन यो मामलामा भारतसित कठोर हुन चाहँदैन र यसको मतलब के हो भने अब हाम्रो भूमी हामी नेपालीले नै सुरक्षा गर्नु पर्छ । #NewsFatafatNepal #Punyam #Indo_China_Nepal Dream Big. Set Goals. Take Action. You'll Need To Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated: kp oli news,kp oli website,prime minister of nepal,pushpa kamal dahal,kp oli health,kp oli photo,bidhya devi bhandari,nepal prime minister 2018,uml maoist nepal,nepalese maoist insurgency,maoist terrorism in nepal,sher bahadur deuba net worth,nepal civil war causes,sher bahadur deuba lection, rabi lamichhane family,rabi lamichhane daughter,rabi lamichhane number,rabi lamichhane marriage,rabi lamichhane wife photo,rabi lamichhane wife picture,rabi lamichhane mobile number,rabi lamichhane family pictures,dhurmus suntali foundation bardibas,contribution of dhurmus and suntali,dhurmus suntali foundation bank account,dhurmus suntali cricket stadium,dhurmus suntali foundation cricket stadium,dhurmus suntali age, objectives of dhurmus suntali foundation,namuna nepal project,

Category

Show more

Comments - 363