Duration 12:15

How vaccines work in nepali | | कोरोनाको खोपले कसरि काम गर्छ | | what is Vaccine Covid-19

150 watched
0
5
Published 14 May 2021

यो भिडियोमा खोप (Vaccine)भनेको के हो ? What is vaccine and How it works? What is immune system and how it protects from germs like bacteria, viruses?खोपले कसरि काम गर्छ? कोरोना भाइरसको बिरुद्द खोप किन जरुरि छ भन्ने बारे एनिमेशनको माध्यमले देखाइएको छ|| यस भिडियोमा प्रतिरक्षा प्रणाली को बारे पनि बिस्तृत रुपमा बताइएको छ भने भाइरस भनेको के हो भनेर आधारभूत ब्याख्या गरिएको छ| भिडियो हेरेर शेयर गर्न नभुल्नु होला| किनकि गलत सुचनाको कारणले आम मानिसहरु खोप लगाउन डराउने र खोप नलगाउने देखिएको छ| #covid19 #coronavirus #corona #covidvaccine #vaccine #vaccination #covishield #astrazeneca #coronavaccine #nepali #prithvirajrai

Category

Show more

Comments - 0