Duration 1:10:23

RAJENDRA PATHAK, MINA NEPAL VS SHOVA KARKI, BAL CHANDRA BARAL | EPISODE-5 | | DOHORI CHAMPION

1 080 001 watched
0
17.9 K
Published 10 Apr 2021

दोहोरी Champion को आगामी एपिसोडमा राजेन्द्र पाठक र मिना नेपाल संग भिडन्त गर्दैछन् शोभा कार्की र बाल चन्द्र बराल। हेर्न नभुल्नु होला शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा । प्रतिस्पर्धा दोहोरीको संरक्षण संस्कृतिको । #dohorichampion #Dohori #dohorinepal RAJENDRA PATHAK, MINA NEPAL VS SHOVA KARKI, BAL CHANDRA BARAL हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला ! Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture. #dohorichampion #dohori #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive Judges: Prajapati Prajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma Anchor: Badri Pangeni and Preeti Ale Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई Youtube मा subscribe गर्नुहोस: नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला । Mobile App: http://bit.ly/nepaltelevision� �� Online Website: https://nepaltvonline.com/� �� Website: http://ntv.org.np/� �� Facebook: https://www.facebook.com/neptv2041/� �� Instagram: https://www.instagram.com/nepaltelevision_official/channel/ (NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)

Category

Show more

Comments - 1651
  • @
    @PrakashParajuli3 years ago हजुरहरुलाइ दोहोरी च्याम्पियन कस्तो लाग्दैछ प्रतिक्रिया दिनुस है । मिना बुढाथोकी दिदी र म पनि दोहोरी च्याम्पियन मा भिड्नको लागि आउदैछौं हेर्दै गर्नुस है ।।💓💓💓 271
  • @
    @ShovaKarkiOfficial3 years ago नमस्ते म लोकदोहोरी गायिका शोभा कार्की मैले गाउने प्रयास मात्र गरेकी छु कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिन न भुल्नु होला है अनि हाम्रो टिम लाई माया गरिदिनु होला है 620
  • @
    @Mr.PBk_Gorkha3 years ago दोहोरी च्याम्पियनमा गोर्खाली गायक रबिन
    लामिछाने लाई मिस गर्ने जति कोको हुनुहुन्छ
    61
  • @
    @BalKumarShrestha3 years ago हार जित भन्दा मिना नेपाल बहिनी प्रती सम्मान छ ओखलढुंगा को पहिचान झल्कियो।।। 124
  • @
    @dhanbahadurpariyar54193 years ago शोभा कार्की र बालचन्द्र बराल ले जित्छ भन्ने ले यता हाजिर हुम त ल साथी हो। 143
  • @
    @santoshadhikari61323 years ago राजेन्द्र पाठक र मिना नेपाललाई फेरि ल्याउनु पर्छ । एक पटक अवसर दिन पर्छ । 79
  • @
    @nirajanpyakurel12403 years ago राजेन्द्र पाठक र मिना नेपाल ले wild card पाउनुपर्छ 111
  • @
    @biraj2433 years ago शोभा कार्की र रविन लामिछाने को जोडी खुब मिल्थ्यो 24
  • @
    @minabudhathoki91583 years ago नमस्कार ! म मिना बुढाथोकि ! आजको दोहोरि भिडन्त कस्तो लाग्यो? म र प्रकाश पराजुलिको समुह पनि अब केहि दिनमा दोहोरी भिड्न आउदैछौ! आशा छ साथ र सहयोग गर्नुहुनेछ! धन्याबाद! 519
  • @
    @nirajanpyakurel12403 years ago राजेन्द्र पाठक र मिना नेपाल ले जित्नुपर्छ भन्ने यता 102
  • @
    @sagargautam8113 years ago नम्बर दिनेबेला हात कमाउने, भन्ने बेला चाहिँ अहिलेसम्मकै रमाइलो भन्ने यो कुरा चाहिँ चित्त बुझेन है निर्णायक सीता थापा ज्यु । 16
  • @
    @saraswatidevkota39553 years ago राजेन्द्र पाठकको टीम best लाग्ने जति हाजिर गरौं त.....🥰❣️👌 32
  • @
    @prakashguragain38723 years ago यति राम्रो दोहोरि आज सम्मन सुनेको र देखेको थिएन यो ब्यापारि दोहोरि मा गाउने चेली को सधै उन्नति र प्रगति को कामना गर्छु 17
  • @
    @dhanbahadurpariyar54193 years ago दोहोरी च्याम्पियन अहिले दुबई बाट हेर्ने को को हुनु हुन्छ हाजिर हुम त साथी हो। 34
  • @
    @pradipkumarpoudel3653 years ago राजेन्द्र पाठक र मिना नेपाल,को जोडी "दोहोरी च्याम्पियन" बन्ने प्रबल संभावना । 53
  • @
    @hombhattrai3563 years ago मिना र राजेन्द्रलाई फेरि एक चान्स दिनुपरछ वएल काडमा 84
  • @
    @sangitapahari28273 years ago voice of herda हेर्दै दोहोरी हेर्न आउने को को हो हाजिर हुम त 127
  • @
    @sangamudasi57773 years ago पक्ष र विपक्ष भए पछि हार जित त भइहाल्छ।तर जे होस दोहोरी दुबै टिमको उत्कृष्ट छ। 8
  • @
    @nirajanoli34933 years ago सुनीता बुढा र मानसिङ खडका को
    Dohori sunn prakhaima xu🙏🙏👇👍
    55
  • @
    @BihaniTv3 years ago दोहोरी च्याम्पियन नछुटाई हेर्ने कुरेर बस्ने कोको छम? हाजिर हुम फाटाफट ल
    👇👍
    85
  • @
    @nkconstruction38543 years ago मत मिना बैनीले केहि थोरै पइन्टले मूनिपरेकोमा सारै दूखी छू। हार नखानूहोला बैनी शूभकामना मिठो सम्झना। 26
  • @
    @omchauhan35153 years ago पछिल्लो दोहोरीलाइ लाखौंलाख सलाम,🙏🙏🆗🆗✅✅💯💯 म्याग्दीकी बैनिको गायकी अत्यान्तै उच्च सतरको लाग्यो-शब्द चयन शैली, स्वर, प्रस्तुति दोहोरी च्याम्पियनकै उत्कृष्टमा पर्छ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🆗🆗🆗🆗☑️☑️☑️☑️☑️💯💯💯💯🇳🇵🇳🇵🇳🇵🇳🇵✅✅ 7
  • @
    @haribomzn85123 years ago बलचन्द्र जि सचिकै शब्दको खानी नै हुनुहुन्छ हासिलो मुहार जति खेरा नि मुसुक्क हासी रहनु हुन्छ सफलताको शुभकामना ।सबै कलाकार उतिकै प्रवल हुनुहुन्छ सफलताको शुभकामना 🇳🇵🇳🇵🎤🎤🎤🙏🙏🙏 74
  • @
    @nkconstruction38543 years ago चारजना जजले एक एक टिमछान्ने भनेको छ तेसमा मिना बैनी र राजेन्द्र जी लाई ल्याउनैपर्छ उहा हरूकोगीद सारै राम्रो छ एक अबसर दिनैपर्छ योटिम लाई । 44
  • @
    @shantikokhojima60403 years ago अरु त्यस्तै हो दोहोरी च्याम्पियन को जर्ज 🙆
    साब हरुको बोलीवचन ब्यवहार सुधार्नु
    भएकोमा मलाई खुशी लागेको छ 🤗
    यस कार्यक्रममा भाग लिनु हुने सम्पुर्ण
    दाइ दिदीहरु लाई धेरै शुभकामना 💐🙏
    33
  • @
    @Arjunofficalchannel3 years ago मिना दिज्यु सारै राम्रो दोहोरी अरु भन्दा हजुरको उतकृस्ट लाग्यो 10
  • @
    @puranaadhikari23843 years ago सोभा जि को मुस्कान मन पार्‍यो मलाई त
    दोहोरी पनि खतरा गाउनो भएको छ
    all the best
    11
  • @
    @shantikokhojima60403 years ago दोहोरी च्याम्पियन / कमेडी च्याम्पियन
    भोइस अफ नेपाल ✌️कता पट्टी हेरुम
    सबैतिर एकैपटक आउने रैछ 🙆😋🤩
    26
  • @
    @singhchandra45103 years ago आजको दोहोरी एकदमै उत्कृष्ट लाग्यो । बधाई छ । अतिथि जर्ज मा बरिस्ठ लोकदोहोरी गायक लोक दोहोरी क्षेत्रमा चिर परिचीत ब्याक्तित्व बिस्णु खत्री जि लाई पनि निम्त्याउनु पर्यो । हामी दर्शकहरु को माग हो यो । 6
  • @
    @2P_SUPER3 years ago राजेन्द्र दाइ र मिना दिदीलाई अर्को राउन्डमा पनि देख्न पाउनु पर्छ । प्रस्तुति दुबैको दमदार छ 47
  • @
    @shantibasnet81623 years ago दोहोरी गीत भने पछि क कसलाई मन पर्छ यता हाजिर हुनु ल 62
  • @
    @romanathpaudel90013 years ago शोभाकार्की र बालचन्द्र प्रस्तुती राम्रो लाग्यो। 18
  • @
    @Pianolesson073 years ago आजको परिणाम जेभएपनि मीना नेपालको दोहरी मा राम्रो भविष्य छ। सब्द छनोट मा आफूलाई अब्बल साबित गर्नुभयो। सफल भविष्य को सुभकामना 6
  • @
    @Mr.PBk_Gorkha3 years ago बिष्णु माझिले सार्वजनिक रुपमा साङ्गितिक यात्रा अगाडि बढाएको हेर्न चाहाने कोको छौ 55
  • @
    @babukausal20783 years ago ल है मेराे गाउले बालचन्द्र बराल राजा अग्रिम शुभकामना तथा बधाई ,बागलुङेले जित्नु पर्छ,जे हाेस अाफ्नाे जिल्लाकाे नाम अनि अाफ्ना मान्छे अाउदा देख्न पाउँदा खुशि लाग्छ 7
  • @
    @rijalmukthirijalmukthi22923 years ago याहा त निरणय लिन ,,जज हरुलाइ पनि कठिन हुने जस्तो छ,,
    आहा कति मिठो ,,,
    16
  • @
    @bhupalpal86693 years ago अहिले सम्मको सबैभन्दा उत्कृष्ट शोभा र मिना को शब्द चयन 8
  • @
    @Khatri14993 years ago Khuman Adhikari daii ko fan jati hajir hum ta 😘😘😘😘😘 60
  • @
    @pujamagar3703 years ago Voice of nepal herera yeta aako jati hajir hum 110
  • @
    @buddhiramd.c42883 years ago साेभा कार्की र मिना नेपालकाे उत्कृष्ट लाग्यो सब्द ♥️ 23
  • @
    @devpujara89593 years ago मिना नेपाल को सारै राम्रो छ सब्द हेर्दा यति राम्रो गाको छ आर्को येपिसोड मा मौका दिनु पर्छ 19
  • @
    @rajubhattarai90623 years ago मेरोपियारो ओखलढुंगा कि छोरी मिना दिदी को फ्यान कोको ??👍️👍️🙏 37
  • @
    @gokarnabhattarai48633 years ago मन खोलेर भन्छु यो दोहोरिमा शब्द खेलायर गाउन जान्ने मिना जत्तिको कोइ छैन यो जोडिलाइ भित्र्याउन पर्छ फेरि जर्ज हरुको बिशेष अधिकार प्रयोग गरेर 34
  • @
    @chakraregmi85913 years ago शोभा कार्की र राजेन्द्र पाठकलाई सलाम । पचास वर्षको उमेरसम्म सुन्न नपाएको उत्कृष्ठ दोहोरी आज सुन्न पाउँदा मनै हर्षित भयो । दोहोरी राम्रो हुनलाई माया पिरती, छाडापन, सुन्दरताको बयान मात्र विषय हुन सक्छन् भन्ने मानसिकता भएकालाई गतिलो झापट दिएकाछन् । ... 1
  • @
    @pyuthansworgaduharionlinet90473 years ago अाजको दोहोरि कडा छ तर भयपनि सोभा कार्कि मिस र बाल चन्र्द बराल सर ले नै जित्नु पर्छ याता हाजिर गरम छिट्टो धेरै ढिलो अाय सरि miss you miss you सोभा मिस बाल चन्र्द सर 3
  • @
    @dhanlama73593 years ago बालचन्द्रको शब्द शब्दमा र उनको प्रत्येक प्रस्त्तुतिमा दर्शकहरुको मन छोएर मनोरन्जन दिन सक्ने र सारा माहोल नै संगितमय बनाउन सक्ने खुबि वा कला देखिन्छ। 1
  • @
    @indrakc25103 years ago बधाई छ सोभाजी र बल्चन्द्र लगाएत सम्पुर्ण टिम लाई 10
  • @
    @shyamkrishna32753 years ago रास्ट्रीय कलाकार शोभा कार्की खड्का लाई नि देख्न पाइयो दोहोरी च्याम्पियन मा 16
  • @
    @D.RSujan3 years ago आहा , निकै रमाइलो दोहोरी ! जय लोकदोहोरी।।
  • @
    @somgurung31863 years ago दोहोरी भनेको यो होनि हारे पनि no tenson... 1
  • @
    @saugatpanday28163 years ago मीना भाग्य ले साथ दीएन दोस्रो र पाल मुनि को टुक्का ले आज हरायो सानो मन न गर्नुस 31
  • @
    @bishnupaudel52263 years ago मिना नेपाल कडा।
    संचालिका ज्यु ले अग्रज लाई काका ??????????
    23
  • @
    @manusubedi24643 years ago राजेन्द्र जि को अलि कडा आयन । मिना जि ले राम्रो गाउनु भयको थियो शुभकामना छ अल टिम लाई ।। 8
  • @
    @indirathapaliya96943 years ago आजको दोहोरि चाहि दमदार लाग्यो दुबै टिम को ...keep it up ! love you both team 7
  • @
    @sujaljaishi51523 years ago The voice of nepal सकेर आउने जत्ती यता 28
  • @
    @typicalteam70693 years ago राजान्द्र पाठक ज्यु मपनि नुवाकोटको हाे हजुरले जितेको हेर्न चाहान्छु शुभकामना 💕💕💕💕 35
  • @
    @prakashguragain38723 years ago साच्चै राम्रो गित गाउनु भयो
    दुबै टिम अघाडि बढाउनु पर्छ
    15
  • @
    @damodarneupane98183 years ago प्रतियोगिता हो हार जित आफ्नो ठाउँमा हुन्छ।राजेन्द्र पाठक दाइको गित राम्रो छ। 2
  • @
    @bibasindrajitbista88213 years ago म्याग्दीको सान शोभा कार्कीको फ्यानहरुले हाजिर गरूम त।।। हेरौ कतिको स्पोर्ट्रर हुनुहुदो रहेछ।। 57
  • @
    @premsahil88153 years ago यो सोध्ने एउटा नि नलाने भन्ने टुक्रा मा नै पुरा नम्बर छ है धेरै धत लागेको छ 9
  • @
    @karnachhetri59923 years ago नमस्कार सम्पूर्ण लोक दोहोरी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ सम्पूर्ण ईन्द्रणी परिवारलाई र सम्पूर्णलाई म प्रदेशीको सानो सल्ला YouTube मा हाल्दा बिभिन्न पाट्नरको यडभटाईज न हाले हुन्न हामी बिदेशमा त्यो के चासो समय माऋ खान्छ। धन्यवाद ज्ये लोक दोहोरी। ...
  • @
    @sunitapuri89093 years ago दोहोरी हेर्दा मज्जा आउँछ last मा हार जित मुल्यांकन हुदा हार हुनेको मुहार हेर्नू पर्दा सारै नराम्रो लाग्छ 8
  • @
    @bijayarawal57213 years ago तर साेभा काे स्वर अति मिठाे छ। फ्यान भय अाज देखि 56
  • @
    @user-ms8bj3yy5k3 years ago वाओ बबाल दोहोरी दुबै टिम कडा हो बधाई छ दुबै टिमलाई वाओ दोहोरी प्रस्तुति सुन्न मज्जा आयो 6
  • @
    @gyanpunmagar92003 years ago कति मिठो दोहोरी गाउनु भयो सोभा कार्की र बाल चन्द्र बराल तिम लाई शुभकामना 3
  • @
    @badigad84653 years ago शोभा बहिनी र बालचन्द्र भाइ लाई बधाई तथा शुभकामना ! धेरै धेरै धन्यवाद सहभागी तीम सबैलाई दोहोरी अति मिठो थियोे दुवैतिमको 4
  • @
    @bijayarawal57213 years ago अाज बालचन्द बराल जिकाे दमदार प्रस्तुति कहाँ बाट अायाे । अनि शाेभा कार्किकाे स्वर देखि चकित परे 32
  • @
    @sagargautam8113 years ago धेरै धेरै बधाई छ शोभा दिदी र बालचन्द्र दाइ लाई उत्तिकै उत्कृष्ट थियो है मिना दिदी र राजेन्द्र दाइको पनि । 10
  • @
    @kukurharukoaushadhi90793 years ago दुइदिन खुशी हुनलाई आकोले
    के चिन्थेउर मनमा पाप भाकोले
    पुर्णकला बिसि कति मार्मिक शब्द ।
    1
  • @
    @laxmisubedee65363 years ago Balchandra Baral ka fan haru hajir hum ta👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏👏👏👏👏👏 7
  • @
    @nepalitvlok96523 years ago बालचन्दर्ा र मेरो बहिनी को जित हो साथिहरु 11
  • @
    @ekmagar40723 years ago लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्व: अग्रज कलकारहरु देखि अहिलेका नव कलकारहरु सम्म सबै कलाकारहरु यो दोहोरी च्याम्पियन प्रतियोगितालाई सफल पार्नको बनाउनको निमित्त लागि परेको छ। यसरी नै सबै कलाकारहरु मिलेर हामी दर्शक स्रोताको माझ बर्षौं देखि पर्दा पछाडी बाट मात्र आफ्नो सुरिलो स्वर पस्की रहने, रहरले या बाध्यताले गुपचुप रहनु भएको अति नै मिठो स्वरकी धनी आदरणीय, लोकप्रीय, चर्चित लोक दोहोरी गायिका बिष्नु माझी दिदिलाई यस प्रतियोगिताको अतिथी निर्णायिकाको रुपमा उपस्थिति गराउनु पर्‍यो। बल्ल यो प्रतियोगिता सफल भएको महसुस गर्नेछम। ... 4
  • @
    @roshanbk84613 years ago कडा प्रतिस्पर्धा छ दुवै टिम को सफलताको कामना मज्जाले हेरियो दोहोरी च्याम्पियन कस्तो हो बानी मूल्य सोध्ने लान् भरी नलाने वा वा दमदार मीठो दोहोरी प्रवास मा रहेर हेरेँ 2077/12/29/(11/4/2021 मा खुसी का साथ 1
  • @
    @PasangSherpa-ou8yv3 years ago मिना नेपालको प्रस्तुति एकदमै राम्रो छ राजेन्द्र दाजुले अलि सोचेको जस्तो गाउनु सक्नु भएन।तर मिनाले चहि बालचन्द्र लाई मज्जाले नै पछारेको हो 100% 14
  • @
    @ArjunSapkotaOfficial3 years ago La maja aayo hai 🥰🥰🥰 All the best sabailai 👍🏻🙏🏻🙏🏻🙏🏻 137
  • @
    @gyanugurung76903 years ago जति सुन्यो उति सुनौ सुनौ लाग्ने दोहोरी उत्कृष्ट दोहोरी
  • @
    @gagankunwar20883 years ago मिना नेपाल, साह्रै मीठो स्वर लाग्यो आज यो कार्यक्रमबाट बाहिरियपनी तपाइको साङ्गितिक यात्रा सफल रहोस शुभकामना ! 20
  • @
    @punaaripmagar95753 years ago वनको काफल गीत दोहोरी एकदम राम्रो लाग्यो ।एकदम लयमा । 5
  • @
    @user-gk6ps6lb2k3 years ago हारजित भईहाल्छ तर मिनानेपालको प्रस्तुति उत्कृष्ट लाग्यो 16
  • @
    @ramkumargajamer92993 years ago ओखलढुंगाकि चेली , च्यम्पियन प्रथम भए सम्झना अनि नाम अम्बर हुने छ भोलि best of luck 😍😍😍 ani लोक प्रिय राजेन्द्र ज्यु अति मिठो स्वर उत्तरोत्तर प्रगती को कमन छ अनि शोभा कार्की लाई pani😍😍😍🌹🌹🌹🌹 1
  • @
    @kalamshahi8173 years ago अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो शोभा दिदी र राजेन्द्र दादा को
  • @
    @sirsunar97953 years ago Sova karki mero best singar ko ni i love sova sister 9
  • @
    @ganeshprasaddevkota66143 years ago mina Nepal ko sabda 😍😍sarai mitho yrrrrr😥😥😥😥 15
  • @
    @narbahadurgharti6093 years ago आजको दोहोरी जोडि दुबै जोडि तगडा र साह्रै उत्कृष्ट लाग्यो 1
  • @
    @parkashrawat81163 years ago अाजको दोहोरी अति राम्रो लाग्यो । म शोभा जि को त प्रसंसक नै भए मीठो अति मीठो शुभकामना हजुर लाई 2
  • @
    @devrajdhakal99863 years ago लोक दोहोरी सारै मन पर्ने तेसैमा नि जन्म ठाउँ बाग्लुङ को कलाकार बालचन्द्र भाइ को गित गाउने शैली सारै मन पर्ने
    धेरै धेरै शुभकामना छ भाइ बालचन्द्र भाइ र शोभा कार्की बैनी लाई
    3
  • @
    @saugatpanday28163 years ago राजेन्द्र पाठक ले जीतन पर्नी हो भनी हामी आम थीयौ तर गल्ती हल्का भय्को पनि छ तर यहाँ जर्ज भने फीट्गीकै गतीलो छैन 9
  • @
    @kcprem66693 years ago दोहोरी लगभग बराबरै हो दुबै तर्फको महिला हरुको गित उतकृस्ट छ । 2
  • @
    @johnalive42813 years ago Shova dd kasto ramro gaunu vako, jitne pakka ho dohori champion agrim shubhakamana♥️ 7
  • @
    @ishworgurung89123 years ago असाध्यै राम्रो प्रस्तुती सम्भवत यो episode नै दोहोरी champion को लागि ऐतिहासिक अनि अविस्मरणीय बिजेता टिम लाई शुभकामना ! 17
  • @
    @dipakbc3423 years ago सोधिरहने कस्तो हो बानी
    मूल्य सोध्ने एउटा नि नलानी बनको काफल बनकै चरिलाइ wow सोभा हार्दिक बधाई सोभाकार्की र बालचन्द्र दुबैलाइ
    5
  • @
    @aitalimbu21753 years ago धेरै राम्रो प्रतुती थियो दुवै टिम बाट तर हार र जित त हुनै पर्छ तर त्यति धेरै को फरक त नहुनु पर्ने थियो जस्तो लाग्छ । हेर्दा र सुन्दा केही १,२ पोइन्ट को मात्र फरक हुनु पर्ने हो । 1
  • @
    @palpalikrishna76493 years ago मीना को त्यति राम्रो प्रस्तुति लाई देखेनन् जाज हरु ले साच्चै भन्ने हो भने के जज हरु लाई कम्पिटिसन गराउने हो भने यस्तै गाउन सक्छन अझ को रिजल्ट मलाई मन।परेन। 6