Duration 7:4

| Jharlangdi Dekhi Darbungphat Samma | घाँट पारीको यात्रा |

444 watched
0
16
Published 27 Nov 2020

नलाङ देखि ताङ्लिचोक यात्राको क्रममा पुरानो शैलिमा रमाइलो गर्दै झार्लाङ्दी ओरालो, ग्याल्मा खोला हुँदै दर्बुङ्फाँट पुल सम्मका केही दृश्य समेटेको छु। हामी ५ जना(सेते र माईलाको बूढाबूढी अनि म) बाटोमा तिर्खा लाग्छ भनेर गीता छ्यामाले दिनुभाको चामलको जाँड खाँदै ओरालो झर्दै थियौँ तल झार्लाङ्दीटारमा बिहे रहेछ। पन्चे बाजाको धुन सुन्दै ग्याल्मा खोलामा गएर पौडी खेल्यौँ। एक्लेफाँटमा पुगेपछि गोठाल्निहरुको गीत सुन्दासुन्दै एउटा काले कुकुरले साह्रै पछ्छ्यायो। सुकुटीको टुक्रा देको के छोड्थ्यो हामीलाई। झोलुङ्गे पुलको मुखमा पुगेसी चै पारी जानै सकेन, कराइरह्यो। यस्तो लाग्यो यसलाई गण्डकी पारीको संसार देखाइदिन पाए कस्तो होला ! मन मानेन अनि तारिदिए। (यहि यात्रालाई निरन्तरता दिएर बनाएको बाँकी २ भिडियोको लिंक) ताङ्लिचोक को महादेवथान :- /watch/EjE06OcxcRHx0 घैरुङको चुलिभिर :- /watch/s1=t&YdpcpAq9Go89t Music Info: 0:00 --- Intro (Jharlangdi Gau) 0:58 - 2:30 --- Kapalu korera(basurima) 2:45 - 3:07 --- Makur Makur Ghur By Devi Gharti & Prakash Saput 3:51 - 4:50 --- Jhyalma Parda Chha by Khem Century & Suman Thapa Magar 6:32 - 7:00 --- Cast Away theme (piano)

Category

Show more

Comments - 9