Duration 1:1

गामको नेता कता छ, मरो कि जिम्दै छ

282 watched
0
17
Published 19 Jul 2021

म पनि कर्म खन्दै काठमाडौं छिरे गामबाट आमैको खबर आको रच गामको नेता कता छ, मरो कि जिम्दै छ ? मरो भने ठिकै हो जिम्दै भए गाम किन बिर्सेंको भन्दिएस गाममा पुलको जग ठड्याएको बर्शौ बितो पुल बनेन बर्शे पिछे खोलाले मुन्छे निलिच आमैलाई मेरो उत्तर के हुन्थो तिम्ले भोट् देको गामको नेता त, चिल्लो गाडीमा हिडिच आमा भाषण त झन ठुला ठुला अर्च गाम त थाहा भएन आमै, देशलाई बिदेश बनाइ दिन्चु भन्दै हिडिच तेस्को झोला बोक्ने तल्ला गामको च्यासेले दुइटा घर किनिच बर्षा दुई चोटि न्वाम्ने च्यासे मोटाएर पाउरोटी झै फुलिच हाम्रो गाम त के फेरिन्थ्यो आमै काठे पुल हाल्न भनेस आम्नी चुनावा नेतालाई तार्नु पर्र्च तेही चुनावा स्वाद फेर्ने अरी मासु र भात हसुर्नु पर्च सन्दर्भ आउने चुनाव जिबन भाई #neta #Nepal_Election #JibanBhai Visit Facebook page https://www.facebook.com/SubinPailk/ follow Insta: https://www.instagram.com/subinpailk/ © Subin Pailk (www.eastchannel.com.np) Using of this video on other YouTube channels or other social media without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Thanks for watching my videos Subin Pailk East Channel

Category

Show more

Comments - 2