Duration 17:10

Exclusive : झाडिमा बच्चा फालेर यस्तो गरिन यी महिलाले मध्य रातमा मार्न खोजिन भर्खर जन्मेको बच्चा

1 479 089 watched
0
10.7 K
Published 14 May 2019

Exclusive : झाडिमा बच्चा फालेर यस्तो गरिन यी महिलाले ! मध्य रातमा मार्न खोजिन भर्खर जन्मेको बच्चा Mero Sathi TV is the official YouTube channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on YouTube. /channel/UCt_Dh1mHXmshdOXhWfWJIUA For more videos Please visit: Call Phone :- 061-550007 Website : http://www.merosathi.tv Like Our Fan Page https://www.facebook.com/merosathionline www.facebook.com/merosathionlinetv © Friends Online Pvt. Ltd Registration No .186645

Category

Show more

Comments - 745
  • @
    @merosathitvofficial5 years ago यो भिडियो पनि हेरीदीनुहोला
    https://www.youtube.com/watch?v=vSMpQ_G7Um0
    40
  • @
    @Mr.Dinesh_Gorkhali5 years ago आमालाई कार्बाहि गर्नु पर्छ भन्ने जति यता हाजिर गरौ 590
  • @
    @gyanumgr73595 years ago तो बच्चा मलाइ दिनु मिल्छ भने पिल्ज मलाइ दिनु ना हजुर म पाल्छु मेरो बच्चा छैना पिडित छु😭😭😭 238
  • @
    @aadeshikaandaadit75315 years ago हजुर हरु पनि महिला हो धेरै हासेर न फिस्काउनुस भोलि हजुर को छोरी बैनि र हजुर हरु लाई पनि पर्न सक्छ उस्को पिडा र चोट लाई बुझनु 165
  • @
    @adiklama32945 years ago पहिलो पटक हजुर को interview मन् पर्यो मलाई बधाई छ शुरेस सुनार जि 101
  • @
    @user-jt4lm2um6t5 years ago अबैध सन्तानलाई हाम्रो समाजले स्वीकार गर्दैन जसले गर्दा यस्ता जघन्य घटना घट्छन ।। 9
  • @
    @roshnimagar76305 years ago आमा लाई नै कार्बै गर्नु पर्छ ताकि अरु कोई केटीले एस्तो नगरोस 41
  • @
    @rairahul12815 years ago एक्लो महिलाले बच्चा पाउन सक्छ भन्ने कानुन भएको भए यो महिलाले बच्चा फाल्ने थिएन , कानुनी दृस्ठिकोणले यो बच्चा नाजायज भएकोले उनले फालेको हो , कानुनको त्रुटिले यस्तो अपराध भएको देखिन्छ । 20
  • @
    @binodlama12915 years ago केटी लाई मात्र होइन केटालाई पनि कारबाई हुनु पर्छ
  • @
    @user-xo8xk6jf5t5 years ago हाम्रो नेपालमा राम्रो कानुन नहुनुको परिणाम हो यो सबै के.पि बा माथी जान्छ र सलाम छ पोखरा पुलिस 4
  • @
    @SundarNepal20425 years ago बिचारा कति दु:खद कुरो हो बच्चालाई ईश्वर ले आशीर्वाद दिउन र स्वस्थ्य लाभ भएको होस 😥😥😥😥😥 1
  • @
    @netragmail5 years ago एस्पि ॐ जी धन्नहो काम यस्तै निरन्तर | अझै तपाईको जिल्लामा सहर गाउटोलमा गयर बुठाबुढि आमाबाबु दाजुभाई बैनि दिदि शबैलाई अनुबार्रे बालायर आमाबुबा हरु तपाईहरुले मेरो छोरा छोरि नानातिना ठुलोभय नभन्नुश आफ्ना शन्तानलाई निरन्तर हेरफेर शीचबुझा गर्नु तपाईहरुको बाद्धेताहो | युवायुवति हो बाबुआमा बाबजैको शहि शतविनोग गर्नुहोश भोलि कौनै शमस्या ननिम्ताउनुहोलाको बैठक राख्नुश | भोलि झेल पैसा बदिनाम नहोश ... 1
  • @
    @santoshlimbu23475 years ago Fast time your interview best I like sures Vai best of luck 15
  • @
    @NayaOnlineTV15 years ago महिलाहरूले यस्तो किसिमको अपराध गर्नुको पछाडि अवैध वच्चालाई समाजले अस्विकार गर्नु हो । श्रीमान र श्रीमती विचको सम्बन्धलाई मात्रै वैधानिम मानिन्छ फेरि पनि एकल महिला या पुरुषलाई पनि यौन चाहा हुन्छ । लुकिछिपी यौन सम्बन्ध राख्छन् र बच्चा बस्छ । अन्त्यमा समाजको डरले हत्याजस्तो जघन्य अपराध गर्न पुग्छन् । ... 6
  • @
    @ruchikanepal60905 years ago 3 बच्चा को आमाले नानी झारी म बच्चा फाले को म कडा भन्दा कडा कार्बाही होस्
  • @
    @user-jl4vx3xn4p5 years ago फासी सिधै दिऊ भन्ने एता हाजिर हुम 👹👹👹👹 2
  • @
    @ranitamusyo33865 years ago आफ्नो स्वार्थ पुरा भै सकेपोछी सन्सार देख्ने नया मान्छे बच्चा लाई मार्ने कस्तो निर्दयी आमा यस्ती आईमाई लाई त सात जुनि भरी अपुतै रहनु परोस 1
  • @
    @tularamrai35135 years ago जन्म दिने आमा निर्दयी भए पनि कर्म दिने आमाहरू धेरै दया - मायावान रहेछन्।
  • @
    @dinesh_parajuli5 years ago यो महिला फसेको पनि हुनसक्छ राम्रोसँग छानबिन हुनुपर्छ केटो खोजेर । 21
  • @
    @lovermusic99625 years ago गम्भिर विषय हो यो, जनचेतना मिल्ने जस्ता कमेन्ट् हरु गरौ आजभोली का नेपाली हरुको कमेन्ट हेर्दा खाली गाली , अश्लिल शब्द हरु प्रयोग धेरै हुन थालेको छ । समाधान गर्ने कुरा गरौ गाली र अश्लिल शब्द ले मान्छेलाई क्रुर बनाउछ, हिसां फैलिन्छ , समाज असान्त हुन्छ। पत्रकार गर्ने शैली मन पर्यो। ... 27
  • @
    @SundarNepal20425 years ago यो बालक लाई उद्दार गर्ने सबैलाई धन्यवाद
  • @
    @kiranghartimagar9405 years ago मेरो आमा जस्तै असल कोही आमाहरूले त्यो बच्चा लिएर पाल्नुस् त्यो खराब आमाले फेरि त्यो बच्चा मार्छ। 11
  • @
    @dipakbohora.77675 years ago मान्छेहरु बच्चा भयन भनेर बिभिन मठ मन्दिर देबि देबत धाउछन यिनिहरुलाई धेर भयर झाडिमा फ्याक्नेलाई कडा कार्बाई हाेस, 44
  • @
    @parshuramgahatraj7315 years ago यस्ता पापी दाइ भाउजू र पापी बच्चाको आमालाई कडा भन्दा कडा कार्बही होस बिचारा निर्दोस बच्चाको के दोस थियो मोज गरे नाठो र रन्डी आइमाईले अन्तिममा बच्चा लाई सजाए दिने थुक्क पापिहरु
  • @
    @soniakoich45975 years ago कसरी खपिन प्रसब पिडा? अपराध लुकाउनु यति सम्म पिडा झेल्न सक्ने ले धन्न त्यो अबोध बच्ची को हत्या चि गरेन रहिछन् त्यो बच्ची आमा लाई जिम्मा नलगाउन सम्बन्धित निकाय सङ अनुरोध छ किन कि आजु फेक्ने ले भोलि अन्त लगेर मार्न नि सक्नेछ उस्लाई कानुन बमोजिम सजाय होस. ...
  • @
    @pramishapinasa65975 years ago पाच मिनेट को मजा ले किन एस्तो बच्चालाई सजाय कस्तो पापी हामिलाइ घर मा पालेको जनावर को त कति माया लाग्छ भने यो त आफ्नो खुन बाट बनेको हो यसरी बच्चा नै चाहिदैनथियो भने अनेकौं साधन छन त्यो पनि नानी बसेको था भएन भनौ भने पनि पहिला नै नानी जन्माइ सकेको रैछ ... 19
  • @
    @amrita74855 years ago यो सबै मीहीला लाई समाजले हेर्ने द्रीस्टीकोन को कारन हो। जन्माएर राखे पनी बेस्या बीहे नगरी कस्को पाप भन्ने थीयो पक्कै। मोज केटा ले गर्छ । पीडा आईमाई लाई हुन्छ। समाज मा आफ़ु बाच्नकै लागी भए पनि एस्तो अपराध गर्न पुग्छ।
  • @
    @shyam_basyal5 years ago कै गर्नु अघि सोच्नु पर्छ यक छीन को मोज ले जिन्दगी भर बेयीजेत 3
  • @
    @laxmibista66875 years ago अब अरू घटना नहाेस् भनेर जनचेतना दिनु अाबश्यक छ 1
  • @
    @parwatisid97745 years ago सारै हसाउनु भयो आमा सहि हो कुरा बच्चा जन्माउनु भनेको छोरी मान्छे लाई अर्को जुनि लिनु हो तर कसैलाई खेलाउना जस्तै भो हैट 8
  • @
    @ritagurung64295 years ago आमा भनेर नामै नलिईदीनु तेषतोलाई जनवारलेत आफनो भनेपछी अरूले केही गरदीयो भने झपारन आउछ तेसरी आफनो बाबु फालेको केचिज हो सजयत कडा हुनै परछ 43
  • @
    @Djroj12345 years ago थुक्क पापिनी छि छि कि बरु पहिला नै अबोर्सन गर्नुपर्छ ।एक महीना नपुग्दै
    कस्तो मन होला । कसरी सक्यो होला । तेति दुख ले जन्मायेर तेति सानो बच्चालाई फाल्नु धिकार छ येस्तो आइमाई लाई
    त्यो केटा लाई नि छोडनु हुन्न त्यो केटा को जिम्मेवार मा हुनु पर्छ
    ...
    2
  • @
    @laxmibista66875 years ago सबैले सहयोग गरनु राम्रो कुरामा चेतावनीसमेत देऊ
  • @
    @kalpanasfamily18555 years ago कस्तो निर्दयी बच्चाको बाउ भनौदोलाई खोजेर दुबैलाई कार्वाही गरियोस । 2
  • @
    @hioppo60465 years ago बच्चालाई माया गर्ने जति साथीहरूले यता उपस्थित है बिचरा कुकुर बिरालो ले पनि बच्चा पायो भयो कति राम्रो सङग स्यार सुरक्षा गरेर राख्छ बरु मान्छे भन्दा कुकुर बिरालो नै थिक हो ?
  • @
    @badalthapa50165 years ago हाम्रो देश नेपालमा धेरै अत्याचार हुन लाग्यो केटालाई लिङ्ग काट्ने केटीको सिलाउने काम गर्ने बच्चा पनि जन्मिन बलत्कार पनि हुँदैन हाम्रो नेपाल धेरै बिग्रिसक्यो 16
  • @
    @thapamanbahadur88585 years ago बिचरी आमा लाइ पोनि बाध्य भय र नै फालेको होला नि बुज्नु पर्छ 3
  • @
    @Chhantyal-ti5nm5 years ago बच्चा बनाएर मार्ने महिला र पुरुष दुबैजनालाई कडा कार्वाही हुनुपर्छ ।
  • @
    @user-ur2uq2sm8b5 years ago यस्तो अपराधी आमाको नाम पनि खुलाउनु पर्नी नि ब्रो।अनि त्यस्लाइ पनि मिडिया सबै देखाउनु 1
  • @
    @jhanjatthapa21825 years ago कति वैवाहिक जीवनमा बाधिँएका जोडी हरू सन्तान का रहरका लागी कति हस्पिटल कति लामा धामी तिर विश्वास नहुदा पनि दौडिरहेको देखिन्छ। त्यस मध्ये म पनि पर्छू। तर कसैलाई भने यस्तो धन्य छ भगवान तिमि पनि
  • @
    @user-ib6my1nx5l5 years ago यसमा महिलाको मात्र हैन एउटा बैध गर्वाधारन गर्नमा पुरुषको पनि त्यतिकै गल्ती र हात हुन्छ खासमा अघि कुरा राख्ने नै लोग्ने मान्छे हुन्छ एउटा सानो गल्तिले ठूलो क्षति हुन्छ उनको बच्चाको माया भन्दा इज्याद प्यारो भयो।
  • @
    @raeenanu27995 years ago गर्ने बेला मन परि अनि आहिले आएर निर्दोष बच्चा लाई तेस्तो गर्छ पापिनी आईमाई इनिहरु ले गर्दा नै हामी जस्तो छोरी मान्छे ले यो देश म जिउन गरो छ्😢😢😭😭 1
  • @
    @user-ob5xh1ys7f5 years ago त्यो नरपिचास आइमाईलाई कडा सजाय दिनु पर्छ? फेरि त्यही आईमाईलाई बच्चा दिए पछि जुन सुकै बेला मार्न सक्छ? 55
  • @
    @user-dn4hu3eo8e5 years ago ब्रेकअफ भएकोरे भन्दै हास्नु हुन्छ दिदीहरू I यो बच्चा फाल्ने महिलालाई कारवाही हुनु पर्छ l 2
  • @
    @sumanpandey12715 years ago अामाकाे बेईजत नगरनु यउटा बेशेय अाईमाई काे पछि लागेर अामा भनेकाे संसारकाे सबै भनदा ठुलो हाे 16
  • @
    @Learnology2115 years ago बेकारमा अर्काको बेइजत गरेर😠😠😠
    यस्तो घटना त गोप्य रुपमा कानुनी दायरामा ल्याउनु नी😠😠😠😠😠
    पत्रकारहरु, महिलाहरु, समाज सबै उस्तै😡😡😡😡
    देश, समाज सबैको बेइज्जत मात्र ।
    ती आईमाईहरु कस्तो लाज नलागेको होला अर्काको व्यक्तिगत (कानुनी रुपमा गोप्य राखिनु पर्ने) कुरामा नचाहिँदो कुरा गर्दा ।
    ...
  • @
    @sunaramthapa91515 years ago सबै काे अाअाफनाे बाध्यत हाे तर यस्तो गरनु नहुने
  • @
    @anulama99965 years ago कोइ बच्चा भएन भनेर दुखी हुन्छ कसैलाई भने फेला फेल,, आफ्नु कोख्मा 9 महिना राख्न सक्ने तर पाल्नु न नसक्ने कस्तो आमा तिमी.. 👎️👎️👎️👎️👎️👎️
  • @
    @taratara66935 years ago यस्तो आमा लाई कडा भन्दा कडा कारबाही होस्
  • @
    @ajaylama87755 years ago Aama ko k galati Maya garaxu lagaxu sngai jiban vari sath dinxu vana manxa la nai doka Diya paxi k Garu ani yo. Ghau ghara ko manxa Haru aru ko khutha tana bahaka k garana nasakana society nai Galata xa vana sansar kasari banaxa aru ko kura katana rw aru ko Galti dakhauna janako xa ... 2
  • @
    @hemlalghartimagar48185 years ago सुरेस जि उनी महिलाको श्रीमान संग सम्बन्धबीक्षद भएको थिएन,
  • @
    @laxmibista66875 years ago समाज ले राम्रो कुरामा सहयोग गरनु नराम्रो किन बाेल्नु
  • @
    @dghy79535 years ago Ama matra dosi hoina tesma bau pani tetinai dosi hunxa usle yeklai ta jammako hoina tara dos jati stirilai matra dinxan 55
  • @
    @biswoanandapokharelofficia92275 years ago कठै बिचरा कस्तो पापी बरु अनाथलयेमा दिनुनी तेसरी फाल्नुभन्दा। 4
  • @
    @shubarushrestha35865 years ago त्यो बेश्या जस्ती महिला लाई जन्मकैद को सजाय हुनुपर्छ भन्नेहरू एता है त 👈️👈️👈️👈️ 2
  • @
    @jessicalimbu28925 years ago भुडी बोक्नेले नभनी कसैले पनि थाहा पाउँदैना पैलो भुडी बोकेको हो भने सानो नै हुन्छ तर येस्मा त खै के भयो 1
  • @
    @pujanlimbu44385 years ago होइन यहा केटी को मात्र गल्ती होइन हुनत उस्ले फाली एउटा निर्दयी आमा भयेर तर त्यो बच्चा बनाउने त केटा होनि सायद उस्ले स्विकारेना होलानित तर जे भयेनी यो समाज मा केटी लाई मात्र दोस हुन्छ बढी😥😥तर यहाको प्रमुख नै केटा हो जस्तै लाग्छ उस्ले आफ्नो शरिरिक भोक मेटाउनु अनि छोडेर जानू अस्तो घटना त्या मात्र होइन नेपाल भरिको समस्या हो। के त्याहा त्यो केटी को मात्र गल्ती देखिन्छ र भन्या? ...
  • @
    @genzisarojvlogs82025 years ago कडा भन्दा कडा सजाय दिनु पर्यो नरपिचासलाई 2
  • @
    @ranjukandel77452 years ago कति इल्लि बिल्ली गरेका हुन दिदी बैनी आमा हरु आझ अर्काको रमितामा हासेर बसओ भोलिका दिन आफ्नो मा पर्न नसकियला भन्न पनि सकिदैन
  • @
    @sherubantawa65105 years ago केटाको खासै दोष देखिन है मैले चाहिँ ... सम्बन्ध भएको ६/७ महिना भयो रे त्यही पनि २/३ महिना मात्रै भयो रे त्यसपछि कुनै सम्पर्कमा नै छैनन् रे दुवैजनाको र अहिले एकैपटक बच्चा जन्माएर फालेपछी मात्रै केटा लाई प्रहरीले नियन्त्रणमा लिएपछि मात्रै केटालाई पनि यो घटनाको बारेमा थाहा भएको कुरा भन्ने छ... भनेपछि केटाको के दोष ??? अर्कै केटासंगको सम्पर्क बाट यो बच्चा जन्मिएको हुनुपर्छ । वास्तविक दोषीलाई कारबाही होस् । सोझा सिधा नफसुन है। ...
  • @
    @thakurising60455 years ago पसु भन्दा पनि गैगाको रैछ यो आइमाई
    जाबो एउटा बच्चा स्याहारन सक्दैन भने ।
    किन स्वास्नी गर्न पर्यो पापी आइमाई ।।
    11
  • @
    @samserdhami45405 years ago बुडि बज्यै खत्रा बोल्ने रैछन 😂😛😁 15
  • @
    @romikarai58085 years ago Dhanai nani bache xa derai vagay mani raixa aaimai lai kada vanda kada karbai grnu parxa 12
  • @
    @pujaaryal67545 years ago अनेक अनेक घटना पोखरामा नै किन हुन्छ होला😐️
  • @
    @Manmojivlog5 years ago मेरो बिचारम यो बच्चा यो जुन समातिएको पुरुषको होईन भन्ने लाग्छ मलाई ६महिनामा बच्चा हुँदैन यो जुन उस्को भाउजूले भनेकोछ काठमाडौं को केटा साएद तेहि हुनु पर्छ
  • @
    @chemzongsanu5 years ago राम्रो छानबिन गरि सत्यतथ्य बाहिर ल्याउनु होला ती महिलाको अरु संग पनि सम्बन्ध हुन सक्छ DNA टेस्ट गर्नु पर्यो र ती आईमाईलाई कडा कारबाही पनि हुनु पर्यो 1
  • @
    @indiraodari81605 years ago सामाजिक सुरक्षा भएको भए उसलाई अवश्य त्यो बच्चाको माया थियो होला यदि उ सक्षम भएको भएत कुरै अर्को हुने थियो गल्ती नगर्ने त यहा शायद कोही होल तर सजाय भोग्ने कम छन् उसको स्थीती हेरदा र बच्चाको भविष्य हेर्दा बिचरा भन्न मन लाग्यो
  • @
    @babujun60995 years ago अलिकति ममता जागेन होला त्यो आइमाईलाई बच्चा प्रती......!!! 1
  • @
    @narayanpun84415 years ago यो बच्चा मलाइ देनु छोरा होकि छोरिहो पिलिज 3
  • @
    @usanepal15515 years ago आमाको नाममा कलंक हुन् ति, कतीलाई बच्चा नभएर कती पिंडा छ त्यो आईमाई भने बच्चा पाएर फालीछ, सात जुनि सम्म बच्चा नहोस् !! 4
  • @
    @chintu46245 years ago थुक्क कुकुर्नी बादर्नि गर्न बेलामा आँखा देखिनस आइले नानी पाएर फाल्छस मुजिनी साला खातेनी 😡😡😡😡😡😡👊👊👊 12
  • @
    @xopanatimro74685 years ago मान्छे हरु बच्चा को लागि कति तडपिन्छ तर पनि हुदैन ।त्यो पापीनि लाई कडा कार्वाही होस ।गर्ने बेला मोज मस्ती अहिले यस्तो गर्ने। 1
  • @
    @susankc87745 years ago चार वटा बच्चा को आमा हैछ काहा बाट हुन्छ गारो ( वडार ) 😆 कस्तो पापीनि रैछे। 14
  • @
    @SantoshSantosh-gk8qk5 years ago कस्तो पापिनी आईमाई रैछ कसै लाई बच्चा नभयर कति तडपियको छन यो पापिनी आईमाई भयको बच्चा पनि यसरी फाल्ने कस्तो मन हो।
  • @
    @commentyoutub88355 years ago बच्चा को बाउ हो कि हैन पनि चेक गर्नु होला सेक्स भनेको मन मिल्दा जश्ले पनि गर्ने कुरा हो तर जब आपत पर्छ अनि जश्लाइ मन लाग्यो उसैलाई दोशी देखाउनु चाहिँ हुदैन । />यो भाइ को कुरा अनुसार चाहिँ यो भाइको बच्चा हो जस्तो चाहिँ लागेन राम्रो चेक जाँच गरि कारबाही अगाडि बढाउनु होला । ... 4
  • @
    @regmikancha14785 years ago साएद त्यो बच्चा आफ्नो लोग्नेको नभैइ त्यो आईमाई को नाठो को होला तेहि भएर फालेको होला 1
  • @
    @udayapuronlinetv46565 years ago Aama banna lai kaha sajilo xa rw..
    Yasto ghatna sunda ta.but
    e nani hamrei udayapur ko xori cheli vayako le gali chahi garna sakin. Tar bacha chahi ramro sanga janm diyako vaya ramro huntyo. Ahile yasto galti tw hajarum manxe ko voirako xa ra hunna pni sakxa.but yasto bebahar chahi nagarekei utm hune thiyo. Timro Je hun voisakyo next time yasto bebahar nagarnush binti xa hjr lai.😣
    Ani yo video here ra basnu hune hamra di bohini haru le pni pakkei yo video bat kehi gyan paunu vyo vane biswas xa. ra tpi yasto bebahar garnu pni hunnaaaaa.👍👍👍
    ...
    7
  • @
    @sujanxattry77135 years ago हैन एस्तो अनैतिक सम्बन्ध राखेर बच्चालाई जन्म दिन चाहिँ महिलालाई सजिलो हुन्छकि के हो, सल्लाहले बच्चा जन्माउदा त हरेक महिनामा चेकाअप गर्नुपर्ने हस्पिटल लगेर सिजर्स गर्नुपर्ने .?
  • @
    @tenzingdolkarbhutia1995 years ago Nani banako God gift ho kasto papi aama raicha
  • @
    @SundarNepal20425 years ago यहाँ सबैभन्दा गल्ती के हो भने महिला र पुरुषले बुज्न पर्छ
  • @
    @milanmgr57565 years ago होइन यो हाम्रो नेपाल मा के भैरहेको छ हो कानुन change गर्नु पर्छ दिनहुुँ यस्तो घटना कैले कहाँ कैले कहाँ 😡😡
  • @
    @subashbogati35195 years ago यस्ताे महिला समाज मा बाच्नु भन्दा मर्नु न सालि 😡😡😡
  • @
    @smirthiashu28245 years ago पापिहरु थुक्क तिमीहरूलाई हजारौं जन्म सम्म पनि सन्तान्को मुख देख्न नपाओस 3
  • @
    @sofiarai35755 years ago पाप धुरी बाट कराउ छ।।
    भनेको यहि हो सालीनि😠😠😠😠
    1
  • @
    @ranamagar57065 years ago नपाल भरी मा पोखरा को प्रहरी नंमबर 1 छ हरघटना ततकालको ततकालै पगडछ शयाबाशी दिनै प्रदछ