Duration 2:29

छालाको एलर्जी किन हुन्छ Skin Allergy in Nepali | Dr. Kamal Raj Dhital | doctor sathi

Published 26 May 2021

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी किन छालाको एलर्जी हुन्छ? यस्ता छन् कारण र बच्ने उपाय, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । छाला रोग के हो ? यस्ता छन् यसमा उपचार, भन्ने विषयमा छाला रोग विशेषज्ञ डा. कमलराज धितालबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । Dr. Kamal Raj Dhital Consultant Dermatologist & Hair Transplant Surgeon Subscribe, Like and Comment... #allergy #skin_allergy #DoctorSathi

Category

Show more

Comments - 55