अर्जुन क्षेत्रीको डर लाग्दो भविष्यवाणी,चिन भारत युद्धदेखि अमेरिका खतरामा || ARJUN CHHETRI
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
Stay connected with us for Entertainment Unlimited!!
►Visit our official website
http://www.pnpkhabar.com
►Like us on Facebook
http://www.facebook.com/pnpkhabar
►Follow us on
http://www.twitter.com/mediapnp
►Follow us on
http://instagram.com/pnp_khabar/
#Arjun_Chhetri
@Pnpmediapvtltd5 years agoअर्जुन क्षेत्रीको डर लाग्दो भविष्यवाणी,चिन भारत युद्धदेखि अमेरिका खतरामा || ARJUN CHHETRI 69
@
@deutschefrau51124 years agoअर्जुन जी को यो भविष्यवाणी सबै अहिले मिल्दै आएको छ। 2
@
@milanchhetri77394 years agoअर्जुन जि ले सहि कुरा भनेको छन तर नेपाल मा राम्रो गर्नी लाई गरि खान दिन्नन ।उन ले भनेको पुगेको पनि छ । बधाई छ 5
@
@eaglegamers7962 years agoअर्जुन ले भनेको सबै कुरा सम्झिरहेको छु अहिले। सबै साकार भैरहेको छ।
@
@ajit3kundan4 years agoम अमेरिका बाट, यहाकाे 5 महिना अगाडिकाे भविष्यबाणि करिब करिब मिले जस्ताे लाग्याे 25
@
@sureshthapa31524 years agoअर्जुन जि तपाइ ले भनेको भबिष्य साचो होस जय भोल बाबा 8
@
@T.B.S.N4 years agoअर्जुन जी भविष्यवाणी पूरी होने की संभावना 11
@
@sandeepmagarofficial4 years agomutu chahinxa yeti dherai manxeko agadi yesto prediction garnulai. support you arjun bro 18
@
@suryabdrpun9584 years agoहुनत ५ महीना पुरानो भिडियो रहीछ कोरोनाको महामारी आएपछी धेरैले हेर्न थालेछन। 37
@
@swetabaral58554 years agoArjun chhetri ko vabisya bani mildai chha hai aile chai 28
@
@lasbaraprehs58184 years agoWow हजुरले बोल्नु भएको धेरै जस्तो कुरा पुरा हुँदै आएको छ। आशा र विस्वास छ हजुरको भविस्याबाणीहरु सत्या हुँदै आएको छ। 1
@
@gopalvai70664 years agoअर्जुन दाई मलाई चित्त बुझेको छ सब मिल्दै गएको छ अझै पर्गती गर्नु होला 6
@
@ambaradhikari31234 years agoअरजुन जि काे याे कुरा मैले चार पाच मैना अगि सुनेकाे थिय अाज याे अापत अायाे र तपई काे कुरा पुगिराछ तेई भयर अाज फेरि सियर गरिराछु 110
@
@srijanagiri71154 years agoAaja arjun chetri le boleko kura pura hudaixa 88
@
@arunarai89664 years agoDheroi kura haru mileko xa Arjun sir ko. Thank you for. 1
@bishukuinkel84344 years agoअरु सङ्ग हामीलाई सराेकार छैन १ कुरा चाहिँ पुगाेस नेपालका नेता नामक ६६ % भिजनलेश भ्रष्टाचारि जिउदा लासहरु चाहिँ मर्नै पर्छ 34
@
@sagarsaud1644 years agoपूर्वी दिशाबाट नराम्रो हुन्छ भन्ने कुरा मिले जस्तो छ त । 7
@
@kakamama47214 years agoल ल भाइ भवीस्य वाणी सही वेसइ कहीले सम छुने हो कसै देसको क्षेती नहोस सवै देसमा सात्ती छाओस 8
@
@arjunnepa54484 years agoअर्जुन छेत्री लाई हावा भन्ने हरु अहिले हेर कान खोलेर सुन अर्जुन छेत्री लाई एकसाल अगाडि भारत र चीन को वार हुन्छ भनेर कसरी थाहा भयो अनि एक साल सम्म मिडिया ले धेरै काम पाउने कुरा कसरी थाहा भयो आज सम्म अर्जुन ले जे भनेको छन त्यो 99% पूरा भएको छ ...5
@
@sonysewasewa47994 years agoNamaste sir chahe yo kura paxi hos ya nahos tara tapaiko himmat, attitude sai lagyo keep it sir 5
@
@Munallebs5 years agoफेस रिडर अर्जुन क्षेत्रीकाे मुखमा दूध र भात पराेस । वहाँले नेपाल एशियाली राष्ट्रहरूमा २०९० सालमा उत्कृष्ट राष्ट्र हु्न्छ र नेपाली जनता शेखहरूझै धनी हुन्छ भन्ने सार्थक हाेस । २०९० बिक्रम संवत् हाे वा इस्वी संवत् हाे ? यी दुई संवत्मा १४ र ७१ वर्षकाे फरक छ । चाहे बि.स. हाेस वा ई.स. १४ र ७१ वर्ष नेपाली जनताहरू प्रतीक्षा गर्न तयार छ यदि वास्तविक रूपमा नेपाल देश एशियाली उत्कृष्ट राष्ट्र हुन्छ भने । ...49
@
@user-ur3yr9fn3t5 years agoअर्जुन सर सत्य हुनुनछ सत्य बोल्नु हुनछ सफलताको कामाना छ नडराऊनु सर जनता साथ मा छन,,,,, सर 3
@
@jyotiboharajb65724 years agoArjuna chettrii guru 🙏ley boleko sabai sai hudai gako xa 😥 4
@
@tamongtamong55394 years agoहोईन कमेन्ट पढने म मात्रा हो कि अरु पनि छ हो?? 😁😀😀😆 97
@
@birbahadursijali93054 years agoजसले जे भनेनि उसले भनेको चाहिँ मिल्यो है। 3
@
@devendrashrestha35904 years agoGreat man, Arjunle bhaneko kura milyo ahile about Corona ^^ 5
@
@bikramthapa28634 years agoदिनका दिन काेराेनाकाे हट न्युज अाइरा छ डिसेम्बर देखि । हजुर काे कुरा मिलिराछ ।अैलेसम्म त 11
@
@bhaktabahadur93855 years agoनमस्कार गुरु हजुर ले सत्य बाेल्नु भएको छ म लाई खुसि लाग्याे सत्य काे जित हुन्छ गुरु धैर्य गर्नुहाेस गुरु 8
@
@ganeshsunar95094 years agoएक दम मन पर्यो सर हजूर फोन या फ़ेसबुक बाट फेस रीडिंग गर्नू हुन्छ जानकारी पाऊ न 4
@
@Y_P_L4 years agoयो मान्छे एकदम सहि छ यो मान्छेलाई बुझ्न किन सकेनन् 5
@
@urmilaacharya68542 years agoकुरा मिलदै अाएकाे छ अजुन भाइ देस काे बारेमा जानकारि पाउन है
@
@pratikshyapanthi25674 years ago5 month agadi mailey sunethey uhako interview... U r not fake.. 👏👏 4
@
@namarajjoshi79014 years agoमिडिया ले काम पाउछ भनेको कुरा चाइ मिल्यो है अरु त त्यस्तै हो
@
@birajpradhan64055 years agoYo bhai ta tagada cha. ARJUN le Bhaneko kura haru milcha , pls keep it UP ARJUN.
@
@chalinivaccinated88055 years agoMr.Arjun is the truth speaker but we doesnot want to accept his point of view and opinion. He is the only one person who is speaking truth. He has a lot of knowledge but people cannot agreed with his opinion.I would love to hear from . Firstly,Negative comment should not be allowed, especially bad words. ...18
@
@pukarbhusal36755 years agoतपाईकाे कुरा गल्ति छैन सम्भाब्यताकाे कुरा राख्नु भाछ कुरा ठिक छ 6
@
@manuraiofficial6844 years agoअर्जुन जि तपाईले भन्नू भाको कुरा सबेई ठिक लाग्छ तर तेई पनि हामी आफेई सुरकछित बस्नु पर्छ भन्ने कुरा तपाईले दिनु भयो धन्यबाद 4
@
@shyamshrestha82294 years agoHami sampurn nepali ko sotarnta hunuparx bhabiswani garne manis hamro deshma pani hamile garbh garnuparx arjun sir great work jai nepal🙏🙏
@
@jagatrawal86112 years agoAba Arjun lai feri media m LERAUNU Paeyo uhale vaneko100% sabai mileko xa yo video media highlights garaunu paryo 🙏🙏 1
@
@bindasdon23782 years agoहाम्रो नेपाल मा धेरै किसिम को जोतीस छन। जो आफ्नै भबीस्य था हून्न अरूको भबीस्य बाणी गर्ने हाहा अहीले बूझ्दा क्या सासो लाग्छ साला हाम्रो नेपाल र हामी नेपाली हरू यस्तै नकारात्मक सोच बिचार र यस्तै कूरा को पछी लागेर कहीले सफल भएन देश नेपाल ...1
@
@dilipkadel78074 years agoDare to be lot of confidence.....how it comes....extraordinary 5
@
@Freefirelover-mq4ep4 years agoअर्जुन जि ले भान्नु भाको मिलेको छ।अब हाम्रो नेपाल मा के हुन्छ होल अर्जुन जि प्ल्ज भन्दिनुस।। 4
@
@dhanidasshrestha56574 years agoबकमफुसे गफादी अर्जुन क्षेत्रीकाे कुरा बठाई मात्र हाे।
@
@goresummits63254 years agoYou are right brother. I believe you brother and happy as well! 5
@
@kosishpokhrel66334 years agoनेताहरु मर्छन् भनेको कुरा मन पर्यो अरु त तेस्तै हो यो पनि कुन गतिलो मान्छे होर 7
@
@baburatnamaharjan35754 years agoनमस्ते सर हजुर चिना देखाउनु पर्ने कहाँ अाउनु पर्नेहाे ठेगाना थाहा पाए राम्राे हुन्थ्यो
@
@rajubaruwal80854 years agoसरकारले ठाउ दिदा नेपाल र नेपाली सबैको उदार हुन्छ।।
@
@roronoazoro62444 years agoWhat he said is all right I believe him 3
@
@jamunapaudel91054 years agoमैले खासै यसखालका कुरा हेर्दिन तर उहाँले भनेकाे कुरा धेरै मिलेजस्ताे पनि छ त।
@
@ristatamang31734 years agoHehehe comment garnu vanda padnu tw dherai majja po aaudoraix ko hunu hunx commet nagari padnde 21
@
@arbintarawal73632 years agoAba hamilai arjun Chhetri chaiyo arjun Chhetri le gareko sabi bhabisyabani mileko xa 100% mileko xa we need arjun chhetri 1
@
@buddhaneverest4 years agoThis has been true.More predictions need to make by him 3
@
@mayatamang1364 years agoSabai jaso mileko xa god bless you arjun Sir
@
@lakshminepal2144 years agoI m big fan of u Really u have confidence Wish u to meet soon 🙏 6
@
@khemrajsharma81754 years agoकुरा मिल्दै गाको छ ।। आम्मै नि मत हेरेको हेरै भएं 12
@
@rockgurung16155 years agoHis predict prosperous Nepal and greater Nepal 🇳🇵 must be completed as soon as possible. 6
@
@himalayanwarrior95034 years agoअरु त तेस्तै हो नेपाली हरु शेख हुनुपर्ने हो 1
@
@maheshghale13382 years agoआज हेर उसको कुरा साँचो हुँदै छ Black day 2078/11/15 1
@
@rajlimbusahayatri59194 years agoकागले कान लग्यो भन्दैमा कागको पछि नदौडौँ , जे हुन्छ समयको परिधी भित्र हुन्छ! 4
@
@charminglife24514 years agoMaile kailei naramro sochena hai hajur lai.. Daami sai vabisyawadi
Related videos for अर्जुन क्षेत्रीको डर लाग्दो भविष्यवाणी,चिन भारत युद्धदेखि अमेरिका खतरामा | | ARJUN CHHETRI:
Dherai kuraharu mildai gayeko mahasus vairaheko xa. 3
Arjunle bhaneko kura milyo ahile about Corona ^^ 5
म लाई खुसि लाग्याे सत्य काे जित हुन्छ गुरु
धैर्य गर्नुहाेस गुरु 8
sabai mileko xa yo video media highlights garaunu paryo 🙏🙏 1
साला हाम्रो नेपाल र हामी नेपाली हरू यस्तै नकारात्मक सोच बिचार र यस्तै कूरा को पछी लागेर कहीले सफल भएन देश नेपाल ... 1
I believe him 3
Really u have confidence
Wish u to meet soon 🙏 6
आम्मै नि मत हेरेको हेरै भएं 12
Black day
2078/11/15 1
Daami sai vabisyawadi