तीन घुम्ती पव्लिकेशन प्राइभेट लिमिटेडद्वारा संचालित यो तीन घुम्ती टिभी हो । मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो ।
हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
को हुन् यी ? जसले मृत्यु लोक देखेर फर्किए, कसरी आयो त्यो अद्भूत क्षमता ? उनकै मुखबाट जस्ताको तस्तै
Don't forget to Like, Comment, Share and Subscribe 3 ghumti tv
Channel. Program : churo kuro 'चुरो कुरो'
Presenter : Umesh Subedi
Guest : हेजनल एमडी
ब्रह्मज्ञान विशेषज्ञ
Camera / Edit : Krishna Aacharya
#3ghumtitv #Hejnal_MD #churo_kuro