Duration 26:43

एक पागलले यसरी लिए ३ जनाको ज्यान । (प्रत्यक्षदर्शीको बयानसहित) -CMW | | Shiva Lamsal

365 888 watched
0
2 K
Published 19 Nov 2017

एक पागलले यसरी लिए ३ जनाको ज्यान । (प्रत्यक्षदर्शीको बयानसहित) -CMW मकवानपुरको मनहरीमा एक व्यक्तिले खुकरी प्रहार गरी ३ जनाको ज्यान लिए । हत्या पनि यति बिभत्स कि ५२ वर्षका वृद्धदेखि १६ वर्षका किशोरसम्मको । आखिर किन यी युवकले ३ जनाको हत्या गरे ? के भन्छन् खुकुरी हान्दै गर्दा देख्ने प्रत्यक्षदर्शी ? हत्याको सनसनीखेज खुलासा ।

Category

Show more

Comments - 123