Duration 1:50

हाम्रो टिम नेपाल ले कब्जा गरेको सरकारी जग्गा यसरी गराईयो खाली | Sagarmatha Report

872 watched
0
18
Published 28 Jun 2021

काठमाडौंको अनामनगरस्थित हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ । काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो । प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ #SagarmathaReport #SagarmathaTV Please Subscribe our YouTube channel: /sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal

Category

Show more

Comments - 3