२०७५/१२/२४
लुकेको प्रतिभा...
कृष्ण परियार (किरे)
काठेखोला ५,बिहुँकोट बाग्लुङ।
यस बांसुरी बजाउने भाई सहनाई लगाएत नौ मति बाजाहरु सबै बजाउन सक्ने प्रतीक्षा भएको ब्यक्ति हो।
त्यसैले मैले भाईलाई लुकेको प्रतिभा भन्न मन लाग्छ।यस्तो प्रतिभा भएको ब्यक्ति विभिन्न समस्याहरु को कारण ओझेल मा परिरहेका छ्न।
राज्य बाटै यस्ता प्रतिभा भएका तर लुकेका ब्यक्ति हरु को खोज अनुसन्धान होस।यदि यस्ता लुकेका प्रतिभा शाली ब्यक्तिहरु को खुबी लाई प्रस्फुटन गर्न सकियो भने नेपाली गित संगित जगतमा ठूलो उपलब्धि हुने छ भन्न चाहान्छु।
unauthorized downloading and duplicating on youtube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.